Monday, 11 January 2016

नेपाली राजदूतावास रियाध साउदी अरवको सूचना !!!


पछिल्लो समयमा साउदी अरब र इरान बिच तिक्तता बढेपछि साउदी अरबमा रहेको नेपाली राजदुतावासले सूचना जारी गर्दै नेपालीलाई संयम र धैर्य रहन अनुरोध गरेको छ । दूतावासद्वारा जारी बिग्यप्ती मा भनिएको छ कुनै त्यस्तो जटिल समस्या आइपरेको तुरुन्तै नेपाली नियोग र त्यहाका अधिकारीलाई सम्पर्क गर्न भन्दै राजदुत सम्मको मोबाइल नम्बर दिईएको छ ।




0 comments:

Post a Comment