विभिन्न धार्मिक ग्रन्थहरु तथा केहि अनुसन्धानहरुले देख्ये अनुसार मानिसको प्नार्जन्म सम्भब भएको पाइएको छ | तर आजसम्म विज्ञानले भने कुनै ठोस प्रमाण पट्ट लगाएको छैन | मानिस मरे पछी मृत शरीर जलाइन्छ वा गाडिन्छ तर आत्माको बारेमा कसैले केहि भन्न सकेका छैनन् | मानिसमा देखा पर्ने केहि अनौठोपनहरु विचार गरेर केहि पुनर्जन्मको बारेमा अन्दाज लगुना सकिन्छ | यस्ता केहि पुनर्जन्मका संकेतहरु तल प्रस्तुत गरिएका छन् :
- यदि कुनै मानिस पटक पटक ययूतई मात्र सपना दोहोर्याउछ भने उसको पुनर्जन्म भएको हुन सक्छ |
- यदि कोहि कुनै काम गर्न खतरा नहेरी आँट गर्छ भने उसको पुनर्जन्म भएको हुन सक्छ |
- यदि कोहि, कुनै नभएको घटनाको सम्झना आएको कुरा गर्छ भने उसको पनि पुनर्जन्म भएको हुन सक्छ |
- आफुलाई आफु भन्दा पाको र सक्षम सम्झने मानिसको पनि पुनर्जन्म भएको हुन सक्छ |
- पुराना धर्म र सस्कृतिमा रमाउन खोज्ने मानिसहरुको पनि पुनर्जन्म भएको हुन सक्छ |
- कुनै खस कुरामा डराउनु पनि पुनर्जन्मको लक्षण हो |











0 comments:
Post a Comment