Tuesday, 22 September 2015

एक महिनामा २ सय वटा बिक्यो होन्डाको नयाँ युनिकर्न


होन्डा कम्पनीको नयाँ बाइक १ सय ६० सिसिको युनिकर्न १ महिनामा २ सय बिक्री भएको छ ।
 
उपत्यका र देशका अन्य स्थानहरुबाट एक महिनामा २ सय बाइक बिक्री भएको होन्डाका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीका सेल्स टिमका अनुप थापाले जानकारी दिए ।  नयाँ डिजाइनमा आएको यस बाइकलाई सबैले मन समेत पराएका छन् ।
 
यस बाइकको मूल्य २ लाख ४२ हजार तोकिएको छ ।

0 comments:

Post a Comment