Monday, 18 April 2016

नेपालले नामिवियालाई फेरि जित्यो, प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन !




आज भएको खेलमा पनि नेपालले नामिवियालाई हराएको छ । निर्धारित ५० ओभरको खेलमा नेपाललाई नामिवियाले २४० रनको चुनौती दिएको थियो । उक्त चुनौती पछ्याएको नेपालले उक्त चुनौती सामना गर्दै नामिवियालाई हराएको छ ।






नेपालको जीतसँगै खेलमैदान पुगेका १२००० बढी दर्शकले जीतको खुसी मनाइरहेका छन् भने देश तथा विदेशमा रहेका नेपालीहरुले पनि यसको खुसी मनाइरहेका छन् । यस अघि पनि नेपालले नामिवियालाई हराएको थियो ।

यद्यपी नेपालको जीतपछी नामिविया भने स्थाब्ध बनेको छ । नेपालसँगको खेल हारेपछि नामिवियाको कतिपय ठाउँमा खेलप्रेमीहरुको रुवावासी चलेको छ । नामिवियामा केहि दुखद् घटना घटेको खण्डमा परिवारनै एकत्रित भएर शोक मनाउने र डाँको छोडेर रुने चलन छ ।

खेल हेर्न पुगेका प्रधानमन्त्रीले समेत खेलाडीहरुलाई बधाई दिएका छन् ।

भिडियो हेर्नुहोस !






0 comments:

Post a Comment