बैंकले व्यवसाय सहायकस्तरको पाचौं तह र सहायक लेखापाल चौथो तहमा गरी २ सय ९८ जना कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यकासहित विभिन्न कार्यालयका लागि ती कर्मचारी माग गरेको जनाएको छ । बैंकले सहायकस्तरको पाचौं तहमा ४० जना र सहायक लेखापाल चौथो तहमा २ सय ५८ जना कर्मचारी माग गरेको छ ।
बैंकले प्रथमश्रेणी पाचौ तहका लागि खुलातर्फ २२ जना, महिला ५, आदिवासी जनजाती ५, मधेसी ४, दलित २, अपाङ एक तथा पिछडिएको क्षेत्रको एकजना गरि ४० जना माग गरेको छ । त्यस्तै बैंकलेसहायक लेखापाल चौथो तहमा विराटनगर, राजविराजव तथा जनकपुर क्षेत्र, वीरगञ्ज, काठमाडौ, पोखरा तथा भैरहवा क्षेत्र र दाङ, नेपालगंज तथा धनगढि क्षेत्रीय कार्यलय अन्र्तगतका कार्यलयका लागि कर्मचारी माग गरेको हो ।
बैंकले व्यवसायक सहायक, सहायक स्तर प्रथम श्रेणीको पाचौं तहका लागि स्नातक उत्तिर्ण हुनुपर्ने र लेखापाल सहायक स्तर चौथो तहको द्वितीय श्रेणीका लागि प्रमाणपत्र उत्तिर्ण हुनुपर्ने जनाएको छ । दरखास्त बुझाउने अन्तिम मिति सम्ममा पुरुषको हकमा १८ बर्ष पूराई भई ३५ बर्ष ननाघेको र महिलाको हकमा १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।
परिक्षा दस्तुर चार सय रुपैयाँ तोकिएको छ । समावेशीतर्फ एक भन्दा बढि समूहमा सम्मिलित उम्मेदवारले प्रत्येक समूहका लागि थप २५० रुपैयाँ लाग्नेछ । माघ १६ गतेसम्म फारम भर्ने अन्तिम मिति तोकिएको छ भने दोब्बर दस्तुर तिरेर माघ २३ सम्म फारम बुझाउन सकिने छ । चौथो तहका कर्मचारीको परीक्षा फागुन २९ गते र पाचौं तहका कर्मचारीको परीक्षा चैत ६ गते हुने बैंकले जनाएको छ ।
दरखास्त फारम (www.adbl.gov.np) मा डाउनलोड गर्न सकिन्छ ।

0 comments:
Post a Comment