इमेज च्यानलको ‘इ–सेलेप्स’मा अन्तरबार्ताका क्रममा उनले चावहिलको सहकारी पसलमा काम गर्दागर्दै टेलिभिजन कार्यक्रममा अभिनय गर्न थालेको बताए । स्टेजमा हाँस्य प्रहसन गर्ने क्रममा उनले हाल ३४ देश भ्रमण गरिसकेका छन् ।
हाँस्य कलाकारिताको क्षेत्रमा स्थापित बनेका उनी पशुपतिनाथको दर्शन गर्न जाँदा जहिल्यै रोएर फर्किने गरेको बताए । ‘पशुपति आर्यघाटमा धेरै मान्छेहरु जलिरहेको दृश्यले मेरो मन रोइहाल्छ ।’
नेपाली मिडियाहरुले नेपाल आएका विदेशी कलाकारलाई अति प्राथमिकता दिएकोमा दुःख लागेको बताए । तर नेपाली कलाकारहरुलाई उतिसारो प्राथमिकता नदिएको गुनासो गर्छन ।
उहा संगको अन्तरबार्ता हेर्नुहोस !!









0 comments:
Post a Comment