Saturday, 31 October 2015

यस्तो छ बलिउड सुन्दरीहरुको अन्डरवल्र्ड डनसँगको कनेक्सन



बलिउडको फिल्ममा कयौं अन्डरवल्र्ड डनका प्रेम बलिउडका सुन्दरीहरुप्रति देखिन्छ । वास्तविकतामा पनि यसकै नजिक छ । आउनुहोस् ति बलिउडका सुन्दरीहरुको बारेमा जानौं जसका लागी अन्डरवल्र्ड डनहरु आफ्नो ज्यान दिन तयार थिए ।
१९८५ मा राम तेरी गंगा मैली फिल्मवाट बलिउडमा आफ्नो खास स्थान बनाउन सफल नायिका मदांकिनी पनि दाउद की गल्फ्रेन्ड थिईन् । क्रिकेट मैदानमा दाउदसँग उनि कयौंपटक देखिईन् । मोनीका बेदी र डन अबु सलेमको विच कयौं वर्षसम्म प्रेम सम्वन्ध रह्यो । र उसले मोनिकालाई फिल्ममा काम पनि लगाईदिए । यीनिहरु कयौं वर्ष पोर्चुगलमा सँगै बसेका थिए ।


ममता कुलकर्णी दाउदको साथी रहेका डन छोटा राजनकी गर्ल फ्रेण्ड थिईन् । जसका कारणले उनलाई बलिउडमा स्थान ओगट्न सजिलो भयो । बलिउडवाट टाढा भएपछी ममताले ड्रग स्मगलर बिक्रम गोस्वामीसँग विहे गरिन् ।


पाकिस्तानी नायिका अनिता आयुव डन दाउद ईब्राहिम सँग निकै घनिष्ट रहेकी थिईन् । प्रोड्युसर जावेद सिद्धिकीले अनितालाई हिन्दी फिल्ममा अभियनका लागी अस्वीकार गरेका थिए । त्यसै कारण दाउदका सुटरहरुले सिद्धिकीको हत्या गरेका थिए ।

0 comments:

Post a Comment