विश्वभर क्यान्सरले पिडितहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् | क्यान्सर एक बिमार हो जो कि हामीले सतर्क अपनाउन सक्यौ भने यसबाट बच्न सक्छौ | यति मात्र नभई दैनिक रुपमा हामीले गर्ने भोजनमा क्यान्सर निरोधि गुण भएका फलफुल, तरकारी नियमित रुपले प्रयोग गर्न सकियो भने पनि हामी क्यान्सरबाट टाढा रहन सक्छौ | तसर्थ निम्न बमोजिमका फलफूलहरु प्रयोग गर्ने बानी बसालौ:
ब्रोकाउली:
काउली परिवारका सबै तरकारीमा क्यान्सर निरोधि गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्र सबै भन्दा उच्च हुन्छ | ब्रोकाउलीमा सल्फोराफेनको मात्र अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीर भित्रका रसायनलाइ निस्तेज गर्ने गर्छ | ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ |
मसिना फलफुल:
स्टेबरी, किम्बु, काफल जस्ता मसिना आकारका फलफूलमा क्यान्सर विरुद्ध लड्ने फाईट्रोन्युट्रीयन्ट्स तत्व प्रसस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोशीकाहरुको विकास र विस्तारलाई रोक्ने काम गर्छ | साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सर मुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ | यस्ता फलफुल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ |
गोलभेडा:
गोलभेडामा पाइने क्यारोटेनोइड नामक तत्वले यसलाई रातो बनाउछ | यहि तत्वले गर्भाशयमा हुने क्यान्सरका किषिकाहरुको विकासलाई रोकिदिने गर्छ | यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरि दिन्छ |
ओखर:
ओखारमा पाइने फाईटोसटेरोल्स नामक तत्वले स्तनमा क्यान्सर गराउने किषिकाको विकास अवरुद्ध गरिदिन्छ | ओखार्ले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउछ |
लसुन:
लसुनमा पाइने फाईटो केमिकलले क्यान्सर बिरुद्ध लड्ने क्षमता दिलाउछ | आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाइ पाठेघर सम्बन्धि क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो | लसुनले स्तन र पेटको क्यान्सर लाग्ने संभावना पनि कम गराउछ |
सिमि:
सिमि जस्ता गेडागुडी खादा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउछ | यस्ता गेडागुडी खाइरहनले स्तन र पाठेघर सम्बन्धि क्यान्सर लाग्नबाट जोगाउछ |
सलाद:
सलाद खादा गाढा हरियो रंगका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ | गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खादा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ | म्याग्नेसियमले क्यान्सरका जिबाणुलाइ कम्जोर पार्ने र नयाँ स्वस्थ कोषिकाको बिकासका लागि अनुकुल बाताबरण बनाउने गर्छ |
रातो मासु:
सुँगुर र खसीको फलमासु खान मज्जा आउछ तर यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ | बार्बिक्यु गरिएका मासु र ससेज जस्ता मांस परिकार बढी खाने गर्नाले पनि क्यान्सरको जोखिम बढी हुन्छ | रातो मासु दिनमा १४० ग्राम भन्दा बढी खानु हुँदैन |
नुन:
दिनमा ६ ग्राम भन्दा बढी नुन खानु हुँदैन | नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयघातको मात्र नभई क्यान्सरको पनि जोखिम बढी हुन्छ |

बढी खानु हानिकारक
निम्न चिजहरु थोरै मात्रामा खाएमा स्वास्थ्यलाई फाइदा हुनेछ:
बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटर जस्ता खाना भरिसक्के खानु हुँदैन | यस्ता खानाले क्यान्सर हुने जोखिम बढाउछ | मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ |
रक्सीको लत लागेको छ भने पेग भन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ | बढी रक्सि खाने गर्नाले मुख, पाठेघर र स्तनसम्बन्धि क्यान्सर हुने जोखिम बढी हुन्छ |
तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रीलामाइड नामक तत्वको संचय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरि दिने देखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउछ | उसिनेको खानामा एक्रीलामाइड तत्व कम हुन्छ | त्यसैले उसिनेको परिकार लाभदायक हुन्छ |
रातो मासु:
सुँगुर र खसीको फलमासु खान मज्जा आउछ तर यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ | बार्बिक्यु गरिएका मासु र ससेज जस्ता मांस परिकार बढी खाने गर्नाले पनि क्यान्सरको जोखिम बढी हुन्छ | रातो मासु दिनमा १४० ग्राम भन्दा बढी खानु हुँदैन |
नुन:
दिनमा ६ ग्राम भन्दा बढी नुन खानु हुँदैन | नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयघातको मात्र नभई क्यान्सरको पनि जोखिम बढी हुन्छ |

0 comments:
Post a Comment