झापाले घरेलु मैदानमा खेलेको १३ औं खेलमा नेपाल पुलिस क्लवलाई २–० ले पराजित गर्दै २४ अंकका साथ शीर्ष स्थान ओगटेको हो ।
त्यस्तै थ्रीस्टार क्लव ११ खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारले सुदूरपश्चिम फुटबल क्लब कैलालीलाई १–० को झिनो अन्तरले पराजित गरेको हो । खेलको १४ मिनेटमै ओलावालेले निर्णायक गोल गरे ।
लिगमा १० खेलबाट १९ अंकसहित मनाङ्ग मर्स्याङ्दी तेस्रो स्थानमा रहँदा १३ खेलबाट ६ अंकमात्र बटुलेको मोरङ्ग फुटबल क्लब विराटनगर पुछारमा छ








0 comments:
Post a Comment