Sunday, 27 September 2015

भारतको नाकाबन्दीविरुद्ध चन्द नेतृत्वको माओवादीद्वारा आन्दोलन घोषणा |








काठमाडौं, असोज १० । भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आन्दोलनको घोषणा गरेको छ ।आइतबार विज्ञप्ती जारी गरी नेकपा माओवादीले भारतीय टेलिभिजन च्यानलमाथि रोक लगाउने, भारतीय नम्बरप्लेटका गाडीलाई नेपालमा गुड्न नदिने, भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने लगायतका विरोधका कार्यक्रमसार्वजनिक गरेको हो ।

नेकपा माओवादीले उपभोग्य सामग्रीको आयातका लागि विकल्प खोज्ने र कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने समेत जनाएको छ ।


 


0 comments:

Post a Comment