नेपालमा सवारी साधन लिएपछि बार्षिकरुपमा सवारी कर तिर्नुपर्छ। सवारी साधनको प्रकार र क्षमता हेरेर यो मूल्य फरक फरक रहेको छ। यातायात व्यवस्था विभागमा बर्षेनी यो राजस्व बुझाउनुपर्छ।
कति सिसि र कुन प्रकारको सवारीसाधनको कति राजस्व तिर्नुपर्छ भन्ने सूची यसप्रकार छ।
व्यक्तिगत सवारीसाधनहरुः
मोटरसाइकलः
०–१२५ सिसिः २ हजार ५ सय रुपैयाँ
१२६–२५० सिसिः ४ हजार रुपैयाँ
२५१ सिसिभन्दा माथिः ६ हजार रुपैयाँ
कार/जीप/भ्यान/माइक्रोबस
०–१००० सिसिः १८ हजार रुपैयाँ
१००१–१५०० सिसिः २० हजार रुपैयाँ
१५०१–२००० सिसिः २२ हजार रुपैयाँ
२००१–२९०० सिसिः ३० हजार रुपैयाँ
२९०१ सिसि भन्दा माथिः ४८ हजार रुपैयाँ
निर्माणका सवारीसाधनः ३० हजार रुपैयाँ
मिनि टिपरः २० हजार रुपैयाँ
तीन पाङ्ग्रेः ५ हजार रुपैयाँ
ट्रयाक्टरः ३ हजार रुपैयाँ
पावर टिलरः २ हजार ५ सय रुपैयाँ
मिनी ट्रक/ मिनी बसः १८ हजार रुपैयाँ
ट्रक/बसः २७ हजार रुपैयाँ
व्यवसायीक सवारीसाधनहरुः
कार/जीप/भ्यान/माइक्रोबस
०–१३०० सिसिः ६ हजार रुपैयाँ
१३०१–२००० सिसिः ७ हजार रुपैयाँ
२००१–२९०० सिसिः ८ हजार ५ सय रुपैयाँ
२९०१–४००० सिसिः ११ हजार रुपैयाँ
४००० सिसि भन्दा माथिः १३ हजार रुपैयाँ
तीन पाङ्ग्रेः ३ हजार ५ सय रुपैयाँ
ट्रयाक्टरः २ हजार रुपैयाँ
पावर टिलरः १ हजार ५ सय रुपैयाँ
मिनी ट्रक/ मिनी बसः १० हजार रुपैयाँ
ट्रक/बसः १२ हजार रुपैयाँ
निर्माणका सवारीसाधनः १४ हजार रुपैयाँ








0 comments:
Post a Comment