सुन्न पर्ने कुरा नसुने झैं, देख्न पर्ने कुरा नदेखे झैं गर्ने, पढिसकेको कुरा नपढे झैं गरी थाहै नपाए झैं गरी “घ्याम्पो डरायो, तर म त डराइन” भने झैं गरी बुद्धको जन्मस्थल बिषयमा बिस्वब्यापी रुपमा आवाज उठाउनेका बिरुद्ध समय र शक्ति खर्चने कनिस्ठ, बरिस्ठ भनिनेहरुले यो भिडिओ पनि त सुने नसुने, देखे नदेखे झैं गर्ने त होलान? पत्रकारिताको धर्म भनेको सत्य तथ्य बाहिर ल्याउनु हो, त्यसो गर्न डराएर स्वार्थका कारण कुरा तोड मोड गर्नेले पत्रकारिता क्षेत्रलाई कलकिंत बनाउँछन । स्वाभिमानी नेपाली त्यस किसिमको लाटो, अन्धो र बहिरो बन्ने नाटक गर्न सक्तैनन ।








दुइ जिब्रे !!
ReplyDelete