नेपालमा क्रिकेट संघ (क्यान)मा रहेको विवाद, मैदानको अवस्था र सुरक्षा चासोलाई लिएर यो खेल अन्यत्रै सर्ने हल्ला चल्दै आएको थियो ।
तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधिले नेपालमा मैदानको अवस्थार तयारीबारे स्थलगत् भ्रमण गरेपछि नामिबियाविरुद्धको खेल नेपालमै हुने पक्का भएको हो । एक रिपोर्ट
(भिडियो हेर्नुहोस्) ।
Image khabar.com बाट साभार !









0 comments:
Post a Comment