ह्यारीले आज नै ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् । भोलि आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगर्ने छन् ।
नेपाल र बेलायतीवीचको कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय बर्ष पुगेको अवसरमा परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको कार्यक्रममा ह्यारी सहभागी हुनेछन् । कार्यक्रम याक एन्ड यती होटलमा हुनेछ ।
बेलायती राजकुमार ह्यारीले भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुननिर्माणबारे जानकारी लिने छन् । उनले भक्तपुर पुगेर बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा निर्मित नेपाल रेडक्रसको आपतकालीन उद्धार तथा आपूर्ति स्थलको पनि अवलोकन गर्ने छन् ।
Video !!









0 comments:
Post a Comment