आजको ड्र अनुसार नौ सय मिलियन डलरको लागि भाग्यशाली नम्वरमा ४,८,१९,२७,३४, र पावरबल नम्वर १० रहेको छ | यी छ वटै नम्वर मिलाउनेले १.६ विलियन डलर बराबरको धनराशी प्राप्त गर्नेछन् | आजको ज्याकपट जित्नेले १.६ विलियन डलरको चिठ्ठाको नगद रकम ९३० मिलियन डलर हुनेछ | १.६ विलियन डलरमा सरकारले करीव आधा रकम कर कटौती गरेर मात्र विजेतालाई बाँकी रकम प्रदान गर्नेछ |
राज्य कर,संघीय कानुनको कर,अन्य कर गरी कूल रकममा भारी मात्रामा कर लगाएर मात्र बाँकी रकम विजेतालाई प्रदान गरिनेछ | जसमा पनि विजेताले तीस वर्षसम्म हरेक वर्ष निश्चित रकम लिने कि एकैपटक सबै रकम लिने भन्ने छनौट गर्न पाउनेछ | एकैपटक लिने भएमा सरकारले अन्य कर समेत जोड्नेछ |

0 comments:
Post a Comment