Friday, 6 November 2015

शिल्पा पोख्रेलले एक रातको कति लिन्छिन – भिडीयो हेर्नुस

शिल्पा पोख्रेलले एक रातको कति लिन्छिन – भिडीयो हेर्नुस

चलचित्र हवल्दार सुन्तलीको गरमागरम कमेडी सेन्स कति पैसा लिन्छै, एक छोटो क्लीप हो । जसमा जागीर खोज्न गएकी शिल्पाको रुप र जबानी देखेर मोलमोलाई शुरु भएको यो भिडीयो अतिनै रोमान्चक किसिमको छ । छविराजको निर्माणमा रहेको चलचित्र हवल्दार सुन्तलीमा कलाकार किशोर खतिवडा, सबिन श्रेष्ठ, शिल्पा पोख्रेल ईत्यादि कलाकारहरुले अभिनय गरेका छन । यस चलचित्रको लेखन कार्य शिभम अधिकारीले गरेका छन भने निर्दैशन रहेको छ ऋषि लामिछानेको ।

0 comments:

Post a Comment