Friday, 13 November 2015

दशैँ तिहारको यो मिठो गीत ‘आफन्तसँग’ (भिडियो)



काठमाण्डौं-

दसैं तिहार बिशेष गीत आफन्तसँग यतिखेर सोसियल मिडियामा चर्चामा रहेको छ । गीतकार होमराज श्रेष्ठको शब्द तथा गायकद्वय सञ्जय तुम्रुक तथा रुपक चौधरीको आवाज रहेको यस गीतको भिडियोलाई नव ढुङ्गेलले निर्देशन गरेका छन् ।

आफन्तसँग दसैँ तिहार मनाउन नपाउडाको पिडा तथा भेटपछिको उल्लास भिडियोमा देखाईएको छ । भिडियोमा कुबेर तमाङ, प्रकाश राउत, निशा लामा, आशा गौतम प्रजिता लगायतको अभिनय छ । भिडियोको छाँयाकार अमृत सुनुवार हुन् भने माधव बेल्बासेको सम्पादन रहेको छ ।

0 comments:

Post a Comment