कार्तीक,काठमाण्डौ कोहि कोही सेलिब्रेटीहरु यस्ता हुन्छन् चर्चामा आउनको लागी जे पनि गर्न तयार । उनिहरुलाई केहि कुराको पनि वास्ता हुदैन । केवल हुन्छ त पब्लीसीटीको । खासगरी अवसर खोज्दा खोज्दै थाकिसकेका र धेरै काम गर्दा पनि लगातार असफलता बेहोरेका सेलिब्रेटीहरुले मौका पाए भने जे पनि गर्छु भन्ने सोच राखेका हुन्छन् । बिशेष गरी सिनेमा क्षेत्रमा यो बढी देखिन्छ । छोटो लुगा, हट सिन, र क्यामेराको अगाडी परेपछी नाङगीन पनि सक्ने केहि नेपाली अभिनेत्रीका बारेमा आज हामी तपाँईलाई बताउँदैछौ ।
बिनीता बराल
अभिनेत्री बिनीता बराल सिनेमा चपली हाईटसँगै चर्चामा आईन् । सिनेमाको मुख्य आर्कषण थियो सेक्स । उक्त सिनेमामा बिनीताले बेड सिन दिईन् भने सिनेमाको पोस्टरको लागी नाङगीईन् पनि । तर पनी उनलाई यस सिनेमाले एक राम्रो अभिनेत्रीको रुपमा स्थापीत गरायो । त्यसपछी उनले सबिन श्रेष्ठसँग सिनेमा फुल स्टपमा काम गरीन् । जुन व्यावसायिक रुपमा भने सफल भएन । बिनीताले सिनेमा सुपरस्टारमा पनि काम गरेकी छिन् । त्यसपछी उनि सिनेमाबाट टाढा भएर व्यापारमा सलंग्न भईन् । उनि अर्गानीक फलफुल र तरकारीको व्यापार गर्छीन् ।
जिया के.सी.
जिया केसीको चर्चा सिनेमा ए.टी.एम.ले निकै गरायो । साथसाथै उनले बर्बादमा पनि काम गरीन् । दुवै सिनेमालाई सेन्सर बोर्डले रोक लगाएया र उनको करियरलाई पनि बर्बाद गरायो । यी सिनेमामा सेक्सलाई धेरै प्रयोग गरिएको छ । सिनेमामा दिएका हट सिन अनी प्रेमले उनलाई चर्चामा ल्यायो तर एक असल र सफल अभिनेत्रीका रुपमा उनि स्थापीत हुन सकिनन् । उनको अभिनेता भुवन के सी सँगको प्रेमले सबैलाई चकित पारेको थियो ।
शुश्मा कार्की
मोडल तथा अभिनेत्री शुष्मा कार्कीले बिन्दास, बिन्दास २,मा काम गरीन् । लुट सिनेमाको आईटम गीत उध्रेको चोली मा उनले आफ्नो हट अवतारसँगै नृत्य गरेर पहिलो चर्चा बटुलेकी हुन् । बिन्दास सिनेमाको पोस्टरमा उनको निकै हट पोज छन् । उनि छोटा लुगा लगाउने र परेपछि जस्तो सिनपनि दिन सक्ने अभिनेत्री हुन् । शुष्माले मेरो जिवन साथीमा सिनकै हट बेड सिन दिएकी छिन् ।
पुजना प्रधान
रेखा थापासँगै सिनेमा हिरोबाट पुजनाले यस क्षेत्रमा पाईला राखेकी थिईन् । पुजना कुशल अभिनेत्रीको रुपमा भने कहिल्यै पनि चर्चामा आईनन् । तर उनि हट बेड सिनका कारण भने सधै चर्चामा रहिन् ।
अरुणीमा लामा
लिड अभिनेत्री नभएपनि सिनेमामा लुगा खोलेर चर्चा पाएकी अर्की अभिनेत्री हुन् अरुण्ीमा लामा । अरुण्ीमा नाङगीन सक्ने मोडल तथा अभिनेत्रीको रुपमा चिनिनछीन् । सिनेमा “किन किन” मा काम गरेकी अरुणीमाले अभिनेता राजेश हमालसँग बेड सिन दिएकी छिन् ।
श्रोत : ए रेडियो अडियो डट कम









0 comments:
Post a Comment