नवलपरासी, असोज १६ । नवलपरासीको कावासोती नगरपालिकास्थित अमलटारीमा सन्चालन गरिएको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे आन्तरिक तथा बाह्रय पर्यटकको लागि आकर्षणको गन्तव्य बनेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटन मन्त्रालयले यो होमस्टेलाई नयां गाउं पर्यटन गन्तव्य बर्ष घोषणा गरेसंगै यसको चर्चा चुलिएको हो ।








0 comments:
Post a Comment