त्यस्तै नेपाली सेनाका निवर्तमान परामाधिपति समेत रहेका यादवलाई प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काँचमा भरिएको कलश उपहार दिए।
राष्ट्रपति कार्यालयका तर्फबाट सचिव टेकाप्रसाद ढुंगानाले नेपाली ‘ल्याण्डस्केप पेन्टिङ’ उपहार दिएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा दिएर यादवलाई विदाइ गरिन्।










0 comments:
Post a Comment