Monday, 5 October 2015

सरकारको नेतृत्वका लागि काँग्रेस–एमालेमा हानथाप(भिडियो हेर्नुहोस)

 


काठमाडौं, असोज १८ ।  राष्ट्रपति डा.रामवरण यादवले सहमतिका आधारमा सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । राष्ट्रपतिले दिएको सात दिनको समय सीमा नजिकिँदै गर्दा सत्ता साझेदार काँग्रेस–एमालेमा सरकारको नेतृत्वको हानथाप सुरु भएको छ । (भिडियो रिपोर्ट)

0 comments:

Post a Comment