Friday, 2 October 2015

नेपालले अन्य देशबाट पेट्रेल ल्याउने भन्दा भारतीय मिडियालाई टेन्सन



असोज, काठमाडौं ।
भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाई भएपछि सरकारले वैकल्पिक मागैबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ ।
इन्धन आपूर्ति ठप्प् भएपछि हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो । चीनबाट पनि इन्धन ल्याउन सकिने नसकिने विषयमा अध्यन भैरहेको बताइएको छ ।
indian media reaction on oli
हवाइजहाज सहज संचालनका लागि बंगलादेशबाट इन्धन ल्याउने गृर्हकार्य गरिरहेको आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काले बताएका छन् ।
नेपालले भारतबाहेक अन्य देशबाट इन्धन ल्याउने तयारी गरेपछि भारतीय मिडियामा भने तरंग देखिएको छ । भारतीय मिडियाले नेपालले भारतबाहेक अन्य देशबाट तेल ल्याउने भनेपछि हेडलाइन समाचार बनाएका छन् ।

indian media reaction on oli 2कतिपयले नेपाल भारतबाट टाढा र चीनसँग नजिक भैरहेको समेत भनेका छन् ।
indian media reaction on oli 1

0 comments:

Post a Comment