Sunday, 4 October 2015

अब तपाईको बालबालिकाले शिक्षिका बिना सिक्नेछन् A B C


प्रविधिको बिकाश भएको धेरै समय भएको छैन । पछिल्लो ५ देखि १० बर्षा यता मोबाइल, इन्टरनेट, कम्प्यूटर जस्ता कुराहरुमा निकै बिकाश भएको पाउँछौ । यसमा मात्र नभइ अनलाई सम्बन्धी विभिन्न वेवसाइटहरु पनि प्रतिष्पर्धामा उत्रनेको संख्या पनि निकै रहँदै आएको छ । पहिले पहिले जस्तै आफूलाई मन परेको इमेल अाइडी जस्तै हाज भोली आफूलाई मनपरेको नाम वेवसाइटको रुपमानै दर्ता गरि चलाएको हामीले धेरै नै देखेका छौ ।


विभिन्न वेवसाइट मध्य गुगल कम्पनीकै युटुब पनि छोटो समयमा नै निकै अगाडी प्रतिष्पर्धामा अाइसकेको छ । युटुवले गर्दा नै धेरै कुराहरु हेरेर ज्ञान बटुल्छौ र मनोरन्जन पनि लिन्छौ  तर के तपाईलाई  थाहा  छ ?   बालबालिकाको लागि पनि ले थुप्रै सामग्रीहरु राखिएको  छ । कतिपय त उनीहरुको शैक्षिक सामग्री छन् भने कति मनोरन्जनका पनि छन् । कुनै त हेरेर ,सुनेर मनोरन्जन गर्दै सिक्ने पनि छन् । तलको link click गर्नुहोस्
र अब तयार रहनुहोस् तपाईको छुनुमुनुसंग Youtube हेर्न  

0 comments:

Post a Comment