काठमाडौं, भदौ २५ । एशेस क्रिकेट शृंखलाअन्तर्गत अष्ट्रेलिया र इंग्ल्याण्डबीच चौथो एक दिवसीय खेल हुँदैछ ।
पाँच खेलको एक दिवसीय शृंखलामा पाहुना टोली अष्ट्रेलिया २–१ ले अगाडी छ । सुरुवाती दुई खेल गुमाएको घरेलु टोली इंग्ल्याण्डले तेश्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शृंखलामा पुनरागमन गरेको हो ।
justify;">घरेलु टोली शुक्रबार जित निकाल्दै शृंखला बराबरी गर्ने दाउमा छ ।
उता, अष्ट्रेलियाले शुक्रबारको खेल जित्न सके एक खेल अगावै शृंखला कब्जा गर्ने छ ।
खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुने छ ।








0 comments:
Post a Comment