काठमाडौं : नेपालको नयाँ संविधान २०७२ घोषणा भएको छ। जनताका प्रतिनिधिले लेखेको यो पहिलो संविधान हो।
संविधानसभा नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा.रामवरण यादवले आइतबार बेलुका नयाँ संविधानको घोषणा तथा जारी गरेका हुन्।
नयाँ संविधानको स्वागतमा मुलुकभर खुसी र उत्सव छ। यो ऐतिहासिक क्षणलाई अन्नपूर्ण पोस्ट् डटकमले लाइभ प्रशारण गरेको थियो। यसको पूर्ण भिडियो हेर्नुस्

0 comments:
Post a Comment