काठमाडाैं मङ्गलबार २२ भाद्र, २०७२,
सामान्य प्रशासन मन्त्रालयले यस वर्ष उत्कृष्ट निजामती सेवा र निजामति सेवा पुरस्कार पाउने कर्मचारीको नाम प्रकाशिन गरेको छ। निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष दिँदै आएको यो पुरस्कार यसपाली पनि उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती सेवा पुरस्कार ३० जनालाई दिएको हो।
उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेले जनही १ लाख रुपैया पाउँछन् भने निजामती सेवा पुरस्कार पाउने ३० जनाले जनही ५० हजार रुपैया पाउँछन्। सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार भने यसवर्ष कसैलाई दिइएको छैन।
यस वर्ष उत्कृष्ट निजामति सेवा पुरस्कार र निजामति सेवा पुरस्कार पाउने कर्मचारीहरू :








0 comments:
Post a Comment