काठमाण्डौं । ‘तिमी पिरतीको छाता ओढाउन’ बोलको गीतबाट चर्चा कमाएको फिल्म ‘रेशम फिलिली’ यतिबेला सफलतापुर्वक हलमा प्रर्दशन भइरहेको छ । फिल्म युनिटले हालसम्मको फिल्मको कलेक्शन सार्वजनिक गरेको छ । माधव वाग्ले (प्रिन्सेस मुभिज् प्रा लि) र विनय श्रेष्ठ (भी मोसन पिक्चर्स प्रा लि) ले जारी गरेको संयुक्त प्रेस विज्ञप्ती अनुसार ‘रेशम फिलिली’ ले हालसम्म देश तथा विदेश गरी दुई करोड तीस लाख अन्ठाउन्न हजार आठ सय तेइस रूपैयाँको आम्दानी गरेको छ । रेशम फिलिलीको आम्दानी विवरण यहाँ प्रस्तुत गरिएको छ :
उपत्यका बाहिर : 1825911
प्रदर्शन – भदौ ११ देखि १७ सम्म : 6940484
काठमाडौं उपत्यकाभित्र : 4825423
उपत्यका बाहिर : 2115061
अन्तर्राष्ट्रिय प्रदर्शन र बिक्री : 7215000
अष्ट्रेलिया: 1600000
बेलायत : 800000
अमेरिका : 1600000
भारत : 800000
बेल्जियम : 400000
कोरिया : 300000
जापान : 400000
कतार : 250000
पोर्चुगल : 160000
फिन्ल्यान्ड : 115000
डेनमार्क : 75000
फ्रान्स: 90000
आयरल्यान्ड: 75000
हङकङ : 400000
सिंगापुर : 150000
डिभीडी राईट्स : 1400000
प्रायोजकबाट आर्जित रकम : 400000
रूस्लान, कलर्स मोबाईल र एससीटी मोको
कुल आम्दानी : 23058823
कुल आम्दानी: अक्षरेपी रू दुई करोड, तीस लाख, अन्ठाउन्न हजार, आठ सय तेइस मात्र । बैशाख १२ गते गएको भूकम्प पछि स्थगन गरिएको प्रदशर्न भदौ ११ दखि गते गरिएको छ । फिल्मका निर्देशक प्रनव जोशी हुन् ।








0 comments:
Post a Comment