धादिङ, भदौ २२ । धादिङकोे जीवनपुर गाउँ विकास समिति वडा नम्बर–५ चिउरीमोडमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएपछि जीवनपुरको कार्तिके गाँउ शोकमा डुबेको छ ।
सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एकै गाँउका ५ जनाको मृत्यु र ३० जनाभन्दा बढी घाइते भएकाले गाउँ शोकमा डुबेको हो ।
ललितपुरको गोदावरीस्थित १२ वर्षे
मेला भरेर घर फर्कनेक्रममा बस दुर्घटनामा हुँदा उक्त घटना भएको थियो । पुरानो बस तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।
सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एकै गाँउका ५ जनाको मृत्यु र ३० जनाभन्दा बढी घाइते भएकाले गाउँ शोकमा डुबेको हो ।
ललितपुरको गोदावरीस्थित १२ वर्षे

0 comments:
Post a Comment