काठमाडौँ, २२ भदौ / गुन्डा नाइकेको आरोप लागेका साजन महर्जनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले महर्जनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो । विभिन्न व्यक्ति र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको भनी परेको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । रासस








0 comments:
Post a Comment