प्राप्त जानकारी अनुसार सिकन्दरा क्षेत्रको जमौर गाउँमा बस्ने गिरजेश (३८) को परिवारमा पत्नी सुनीताको अलावा दुई छोरा अमित (१५) अमन (१३) र एक छोरी खुशी (९) थिए। कृषक गिरजेश कमाई भएकै कारण दुई वर्षदेखि दुःखी थिए।
सुनीताका अनुसार शनिवार साँझ जब गिरजेश घर आएपछि उनले घरमा कपुर भए नभएको सोधे । घरमा पूजाको सामान नभएपछि बाहि
र गएर उनले सामान लिएर आए । जव खाना खाने समय भयो उनले उपवास भएकाले पूजापाठ सकेर खाने बताए ।
राती कृष्णजन्माष्टमीको विषयमा पति पत्निको झगडा भयो । त्यसपछि उनी बच्चाहरु लिएर बाहिर सुत्न निस्किए । उनी बाहिर निस्केको कहिबेरपछि रगताम्य छोरीको लाश देखियो, छोरीको लाससँगै अगरबत्ती र फूल समेत भेटियो ।
प्रहरीले तन्त्रमन्त्रको चक्करमा हत्या गरिएको भनेपनि यसको जाँच भईरहेको जनाएको छ ।








0 comments:
Post a Comment