Tuesday, 22 September 2015

किन भेला हुँदैछन् दक्षिण एसियाकै शक्तिशाली महिला काठमाडौँमा ?


काठमाडौँ, ५ असोज । दक्षिण एसियाली उद्यमी महिलाको तीनदिने सम्मेलन मङ्गलबारदेखि सुरु हुने भएको छ ।

फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल बिपिडब्लु र गरिबी निवारण कोषको संयुक्त आयोजनामा हुने सम्मेलनमा नेपालका २० तथा पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका २० महिलाको सहभागिता रहने बिपिडब्लुका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा उद्यमी महिलाको सफलता, चुनौती, सम्भावना, दक्षिण एसियाली मुलुकले उद्यमी महिलाको सफलताका लागि गरेsource taja khabar

0 comments:

Post a Comment