विगत ७ वर्ष देखि नेपाली पप संगीत क्षेत्रमा निरन्तर लागि परेका गायक तथा संगीतकार रमेस थनेत आफ्नो पहिलो एकल एल्बमको अपार सफलतापछि, दोस्रो एकलएल्बमको पहिलो म्युजिक भिडीयो “रातो टिका रातो साडी” नामक गीतबाट कमब्याक गरेका छन् ।
उक्त म्युजिक भिडीयोको निर्देशन शिव शर्माले गरेका हुन् भने छायांकन रबिन्द्र बरालले गरेका हुन् । नकुल कार्कीको शब्द–संगित तथा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको उक्त गीत ओपस-९ स्टुडिओमा रेकर्ड गरिएको हो । रास क्रीयसनको प्रस्तुती रहेको उक्त एल्बम चाडै नै बजारमा आउने रास क्रीयसनका मेनेजिङ डाइरेक्टर आशिस घिमिरेले बताए ।








0 comments:
Post a Comment