काठमाडौं, असोज - विहिवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको भाउ अघिल्लो दिनको तुलनामा
अझ केहि बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि तोकेको विनिमय दर अनुसार कतारी रियालको
खरिदर २८ रुपैंयाँ ९५ पैसा र विक्रि दर २९ रुपैंयाँ १२ पैसा रहेको छ । यो विहिवारको भन्दा प्रति रियाल थोरै बढी हो ।
यसैगरी युएई दिरहमको पनि मूल्य थोरै बृद्धि भएको छ । राष्ट्र बैंकले तोके अनुसार दिरहमको खरिददर २८ रुपैंयाँ ७१ पैसा छ
भनें विक्रि दर २८ रुपैंयाँ ८७ पैसा छ । दिरहमको मूल्य पनि विहिवार भन्दा केहि बृद्धि भएको हो । यसैगरी साउदी रियालको
खरिददर २८ रुपैंया १२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २८ पैसा रहेको छ ।
मलेसियन रिंगिटको भाउ पनि बुधवार भन्दा पनि बढेको छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ २६ पैसा छ भनें विक्रि दर २४
रुपैंयाँ ४० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।








0 comments:
Post a Comment