Tuesday, 13 September 2016

परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेको नेपाल एयरलाइन्सको विमान दुर्घटना




काठमाडौँ, २८ भदौ - परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेको नेपाल एयरलाइसको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ।



दिल्लीबाट काठमाडौँ आएको आर ए २६० विमान अवतरनपछि पार्किङ तर्फ लैजाने क्रममा दुर्घटना भएको हो।

विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ। तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन् ।



यात्रुहरुलाई सुरक्षित तरिकाबाट बाहिर निकालिदै छ।

0 comments:

Post a Comment