ज्यान जानेमा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको सनाखत भएको छ । त्यस्तै गरि हेमा पौडेल, सनम तामांग, तारा बस्नेत, रेखा बस्नेत, अतिमाया तामांग र तेज प्रकाश अग्रवालको सनाखत भएको छ |

संखुवासभाको मुढेशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस दिउँसो साढे १२ बजे दुर्घटना हुँदा ३ जना पुरुष, २ जना महिला र एक जना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी जवान डिकबहादुर कार्कीले जानकारी दिनुभयो ।
घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको उहाँले बताउनुभयो । बस सडकबाट अन्दाजी ५० फिट तल खसेको थियो ।

मृतकहरु:
२.हेमा पौडेल– फुलेक
३.सनम तामाङ–बस चालक
४.तारा बस्नेत –परेवादिन धनकुटा
५.रेखा बस्नेत– परेवादिन धनकुटा
६.अतिमाया तामाङ–परेवादिन धनकुटा
७.तेजप्रकाश अग्रवाल –धरान
अन्यको सनाखत हुन बाकी
घार्ईतेहरु:
१.बिष्णु मगर –मारककटहरे धनकुटा
२.मनोज पादोर– धरान २
३.छिरिङ शेर्पा– बसन्तपुर
४.निरमाया गुरुङ– धरान १३
५.बिनोद घिमिरे –परेवादिन धनकुटा
६.रमेश श्रेष्ठ– धरान १६
७.टंक भण्डारी –छथर तेह्थुम
८.कला थापा –डाडागाउ धनकुटा
९.अनिता पौडेल –तेह्थुम
१०.सुजन रानामागर –ठेगना नखुलेको
११.भेषराज अधिकारी –मारेकटहरे धनकुटा
१२.मनिषा अधिकारी –मारेककटहरे धनकुटा
१३.निमा छिरिङ– ताप्लेजुङ
१४.भक्तबाहादर थापा –तामाखाम संखुवासभा
१५.अनिता गुरुङ –फुलेक ९ तेहथुम
१६.राजन तामाङ –माम्लीङ संखुवासभा
१७.खगेन्द्र पौडेल –फुलेक
१८.भेला थापा– धरान ७
१९.पुण्यलाल कटुवाल– संखुवाभा
२०.ललिता– लिम्बु धरान २२
२१.रिसर्च पौडेल –मुडेसनिश्चरे
२२.मनिषा बिक –धनकुटा
अन्यको सनाखत हुन बाकी .... !!









0 comments:
Post a Comment