काठमाडौं, १५ असोज । नेपालका लागि पुर्व भारतीय राजदुत राकेश सुदले अहिले नेपालको देखिएको समस्या नेपाली नेताहरुकै कारण भएको बताउनु भएको छ । उहाँले राज्यसभा टिभीमा नेपाल बारे बोल्दै भने, नेपाल भारत बीचको सम्बन्ध अलौकिक छन् तर नेपालका नेताहरु धेरै खराब भएको कारण बारम्बार नेपाल र भारत बीच समस्या देखिन्छ ।
नेपाल भारत जानकारी प्रो. एस.डी. मुनिले भने, नेपाल र भारतको सम्बन्ध सयौं वर्ष पुरानो प्रगाढ सम्बन्ध रहेको भन्दै, आन्दोलनरत समुहलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको विकल्प नरहेको बताए ।








0 comments:
Post a Comment