काठमाडौं, असोज १५ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई कारबाही गर्नुको कारणबारे पाँच दिनभित्र जानकारी गराउन स्पष्टीकरण सोधेको छ ।
परिषद्ले खड्कालाई कारबाही गर्नुको कारणसहित क्यानको विवादबारे पाँच दिनभित्र स्पष्टीकरण बुझाउन शुक्रबार १५ बुँदे निर्देशन दिएको हो ।
/>बिहीबार मात्रै क्यानको बैठकले क्रिकेट कप्तान पारस खड्का क्यानको मर्यादाविपरित हिँडेको र टोलीभित्र राजनीति गरेको भन्दै हटाउने निर्णय गरेको थियो ।

0 comments:
Post a Comment