Thursday, 8 October 2015

डुबेको अवस्थामा भेटियो ८ सय ५६ वटा सुनका सिक्का

gold
युरोप ।
 युरोपेली राष्ट्र न्युजिल्यान्डको एउटा बन्दरगाहमा खजानाको थुप्रो फेला परेको छ । समुद्रमा डुबेको अवस्थामा फेला परेको खजानामा ८ सय ८६ वटा सुनका सिक्का छन् । बन्दरगाह छेउको समुद्री इलाका सरसफाइ गर्ने क्रममा सो बहुमूल्य खजाना फेला परेको हो ।


बन्दरगाह सरसफाइ गर्ने निकायले फेला परेको खजानाको मूल्य यकिन भइनसकेको जनाएको छ । खजाना बिक्रीबाट प्राप्त हुने रकम सरसफाइमा खर्च गरिने उसले जनाएको छ । समुद्र सफा गर्ने क्रममा खजानासँगै ५ सय ७७ वटा क्यान, १ सय ६६ वटा सिसी, जनवारका हड्डी आदि फेला परेका थिए । (एजेन्सीको सहयोगमा)

0 comments:

Post a Comment