एजेन्सी।
सन् २०१५ को सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्स हुन। तर इतिहासमै सबैभन्दा धनी व्यक्तिहरु को को थिए?
टाइम्स म्यागजिनले इतिहासका धनी मानिसहरुको सूची तयार पारेको छ। बिल गेट्स देखि अकबरको नाम यो सूचीमा समावेश गरिएको छ। यसरी पहिलो पटक इतिहासका धनी मानिसहरुको सूची बनाइएको हो। को को छन् त विश्वकै सबैभन्दा धनीहरु को सूचीमा, आउनुहोस् हेरौं, टाइम्स म्यागजिनको इतिसाका सबैभन्दा धनी व्यक्तिहरु :
१०. जेन्गिज खान (मंगोलिया)
चीन देखि युरोपसम्म सन् ११६२ देखि ११२७ सम्म राज्य गर्ने जेन्गिज खान दशौ स्थानमा छन। इतिहासमै सबैभन्दा ठुलो साम्राज्य सम्हालेका थिए जेन्गिजले।
९. बिल गेट्स (अमेरिका)
माइक्रोसफ्ट सफ्टवयर कम्पनीका संस्थापक बिल गेट्स इतिहासकै धनी व्यक्तिको नवौं स्थानमा राखिएका छन्। फोर्ब्स म्यागजिनको अनुसार बिल गेट्सको कुल सम्पति ७८.९ अरब डरल छ।
८. एलन रूफुस (इंग्ल्याण्ड)
इग्ल्याण्डका एलन रुफुस आठौं स्थानमा छन। मृत्युको समय उनीसंग ११ हजार पाउंड सम्पति थियो। अहिले समय अनुसार उनको सम्पति १९४ अरब डलर हुन्छ।
७. जोन डी रकफेलर (अमेरिका)
सन् १९१८ मा जोनले तिरेको आयकर अनुसार उनको सम्पति १.५ अरब डलर थियो। अहिलेको समयमा उक्त रकम करिब ३४१ अरब डरल हुन आउँछ।
६. एंड्रयू कार्नेगी (अमेरिका)
सन् १९०१ मा एंड्रयुले आफ्नो स्टिल कम्पनि ४८ करोड डरलमा बेचेका थिए। जुन उक्त समय अमेरिकाको जीडीपीको २.१ प्रतिशत भन्दा बढी थियो। अहिलेको समयमा उनको सम्पति करिब ३७२ अरब डलर हुन आउँछ।
५. जोसेफ स्टालिन (सोभियत संघ)
सोभियत संघका राजा जोसेफ स्टालिन धनीको पाचौं स्थानमा छन। सन् १९५० मा त्यहाँ राज गर्ने उनको सम्पति दुनियाको जीडीपीको ९.६ प्रतिशत थियो।
४. अकबर (भारत)
भारतका मुगल सम्रात अकबर चौथो स्थानमा छन। अकबरको सम्पति विश्वको जीडिपी २५ प्रतिशत थियो।
३. सम्राट शेनजोङ (चीन)
दुनियाको सबैभन्दा शक्तिशाली साम्राज्यका सोग राजवंशको सम्राट शेनजोङको सम्पति तेस्रो नम्बरमा राखिएको छ। सन् १०४८ देखि १०८५ सम्म राज गरेका शेनजोंगको सम्पति विश्वको जीडीपीको २५ प्रतिशत बराबर थियो।
२. अगस्तस केसर (रोम)
टाइम म्यागजिनले धनीहरुको दोस्रो सूचीमा रोमका राजा अगस्तस केसरलाई राखेको छ। ६३ BC देखि ११ AD सम्म राजा बनेका अगस्तससंग ४६ खरब डलर सम्पति थियो। अहिलेको समयअनुसार यो रकम २९२१ खरब डलर हुन आउँछ।
१. मनसा मूसा (माली)








0 comments:
Post a Comment