Friday, 9 October 2015

मिति २०७२ असोज २२ गतेको राशिफल




राशिफल

  •  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    समय राम्रो छ । मान सम्मान वा पुरस्कारको प्राप्ती होला । आर्थिक काम कारोबारमा आशा गरेको भन्दा बढि सफलता मिल्ला । धार्मिक तथा सामाजिक काममा ध्यान जाला ।
  • वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो समय राम्रो छैन । स्वास्थ्यमा समस्याले दैनिक कामकाज पुरा गर्न समस्या हाृला मनमा निराशा र शरिरमा आलस्या होला ।
  • मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
    समय राम्रो छ । मान सम्मान वा पुरस्कारको प्राप्ती होला । आर्थिक काम कारोबारमा आशा गरेको भन्दा बढि सफलता मिल्ला । छोटो दुरीको रमाइलो यात्रा होला । धार्मिक तथा सामाजिक काममा ध्यान जाला ।
  • कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    समय राम्रो छैन । परिवारमा मतभेद बढ्ला । आर्थिक संकटले समस्यामा फसाउला । सकिनै लागको काममा वााव्यवधान आइपर्लान । मन खिन्न होला ।
  • सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    समय राम्रो छ । लक्ष्मीको कृपा मिल्ला । आँट गरेको काममा सोचे भन्दा राम्रो सफलता मिल्ला । मान प्रतिष्ठा र सामाजिक ख्यातिमा बृद्धि होला । टाढा बस्ने आफन्तको शुभ समाचार सुन्न पाइएला ।
  • कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    समय राम्रो छैन । घर परिवारमा कलह वा अविस्वास होला । स्वास्थ्यमा समस्या होला । बिश्वास गरिएको ठाँउबाट धोका होला । सम्पत्ति चोरीने, लुटिने र हराउने डर होला ।
  • तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
    समय राम्रो छ । मान सम्मान वा पुरस्कारको प्राप्ती होला । आर्थिक काम कारोबारमा आशा गरेको भन्दा बढि सफलता मिल्ला । सामाजिक काममा ध्यान जाला । पढाईमा सफलता मिल्ला ।
  • वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
    समय राम्रो छ । धन बस्त्र वा कुनै बहुमुल्य बस्तुको प्राप्ती होला । सरकारी अधिकारी तथा सम्मानीत व्यक्तिबाट बिशेष सहयोग प्राप्त होला । शुभ समाचार प्राप्तीले मन प्रफुल्ल होला ।
  • धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    समय राम्रो छैन । परिवारमा मतभेद बढ्ला । आर्थिक संकटले समस्यामा फसाउला । राज्यपक्षबाट तपाईको हित विपरित प्रतिकुल निर्णय आउला। सकिनै लागेको काममा व्यवधान आइपर्लान ।
  • मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    समय राम्रो छ । तपाइको पछाडि बसेर कुरा काट्ने वा काम बिगार्न खोज्नेहरु निरास होलान । छोटो दुरीको रमाइलो यात्रा होला । धार्मिक तथा सामाजिक काममा ध्यान जाला ।
  • कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
    समय राम्रो छैन । स्वास्थ्यमा समस्याले दैनिक कामकाज पुरा गर्न समस्या हाृला मनमा निराशा र शरिरमा आलस्या होला । बिश्वास गरिएको ठाँउबाट धोका होला ।
  • मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    समय राम्रो छ । तपाइको पछाडि बसेर कुरा काट्ने वा काम बिगार्न खोज्नेहरु निरास होलान । छोटो दुरीको रमाइलो यात्रा होला । धार्मिक तथा सामाजिक काममा ध्यान जाला ।

0 comments:

Post a Comment