पेरिस, दोस्रो विश्वयुद्धपछि फ्रान्समा सबैभन्दा ठूलो हमला भएको छ। आतंकवादी हमलामा परी १ सय ५० जनाभन्दा बढी मारिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्। स्थानीय प्रहरीले १२८ को मृत्यु पुष्टि गरेको छ भने २ सयभन्दा बढी घाइते छन्।
प्रहरीकाअनुसार ८ आक्रमणकारी मारिएका छन्। मारिनेमध्ये ७ आक्रमणकारी आत्मघाती बम विस्फोटमा मारिएका हुन्। एक जनाको मृत्यु प्रहरी कारवाहीमा भयो।
फ्रान्सको यो बर्बतापूर्ण आतंककारी घटनाबारे विश्वविख्यात न्युयोर्क टाइम्स पत्रिकाको अनलाइन एनवाइटाइम्स डट कमले भिन्नभिन्न मल्टिमिडिया स्टोरी तयार पारेको थियो।
एजेन्सी ।।।









0 comments:
Post a Comment